रावन विश्वकर्मा, बर्दिया ।

बर्दियाली गायक बिष्णुु थापा “सरगम”को तिमी तिमी बोलको गित सार्वजनिक भएको छ ।

बिष्णुु थापा “सरगम”र स्मृति शाहीको आवाज रहेको आधुनिक गित सप्तरङ्गी मञ्चको अफिसियल युुटुुव च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ ।

हरि कटुुवालको शब्द, कमल अधिकारीको संगित र विवश चौधरीको निर्देशन रहेको तिमी तिमी बोलको गितमा मोडल मिलन विक र लक्ष्मी चौधरीको अभियन रहेको छ । बर्दिया र सल्यान जिल्लाका उत्कृष्ट रमनिय र मनमोहक स्थानहरुमा छायांकन गरिएकोले म्युुजिक भिडियो उत्कृष्ट बनेको नायक बिष्णु थापा “सरगम”ले बताउनुु भयो ।

गायक बिष्णुु थापाको आवाज रहेको घरवाली म्युुजिक भिडियोले ३.२ मिलियन भ्युज आएको छ भने अन्य थुुुपै उत्कृष्ट गितहरुमा स्वर दिनुुभएको छ ।

म्युुजिक भिडियो उत्कृष्ट बनेकाले दर्शकहरुको भरपुुर मायाँ पाउने निर्माण टिमले अपेक्षा समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय