नेपालमा आईफोन १६ सिरिज सार्वजनिक भएको केही समयमै आईफोन १५ सिरिजको मूल्य २२ हजारसम्मले घटेको छ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट अन्तर्गतका विक्रेताले आईफोन १५ को मूल्य घटाएका हुन् ।