काठमाडौँ, असार २४ गते ।
नेपाल सरकारकाे मुख्यसचिव पदमा गोविन्दबहादुर कार्की नियुक्त भएका छन।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल जानकारी गराएका छन ।
गोविन्दबहादुर कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सचिवको रुपमा कार्यरत थिए ।





