भूपेन्द्र बस्नेत
अक्षर रेखा
बाँके ।
न्यु जर्नी युवा क्लब बैजनाथ ,६ को आयोजना मा १०औ खुल्ला फुटबल प्रतियोगिता भोलि शनिबार देखी लालपुर स्थित खेल मैदान सुरु हुँदै छ|
भोलि १४ देखी सुरु भई २१ गतेसम्म सन्चालन हुने खेलमा बाँके र बर्दिया का २१ वटा क्लबहरु को सहभागिता रहने प्रतीयोगिता का खेल संयोजक प्रदिप ओलि ले जानकारि दिएका छन् ।

प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको, प्रतियोगिता दिउसो १ बजे बाट उद्घाटन हुने र प्रतियोगितामा बिजेता टिमले पच्पन्न हजार पाच सय पच्पन्न रुपैया र उपबिजेता टिम ले पैंतिस हजार पाच सय पचपन्न रुपैया ट्राफि मेडल सहित प्रदान गरिने आयोजक क्लब का अध्यक्ष दुर्ग बहादुर ओलि (श्याम) ले बताउनुभयो |







