भूपेन्द्र बस्नेत
अक्षर रेखा

बाँके ।

न्यु जर्नी युवा क्लब बैजनाथ ,६ को आयोजना मा १०औ खुल्ला फुटबल प्रतियोगिता भोलि शनिबार देखी लालपुर स्थित खेल मैदान सुरु हुँदै छ|

भोलि १४ देखी सुरु भई २१ गतेसम्म सन्चालन हुने खेलमा बाँके र बर्दिया का २१ वटा क्लबहरु को सहभागिता रहने प्रतीयोगिता का खेल संयोजक प्रदिप ओलि ले जानकारि दिएका छन् ।


प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको, प्रतियोगिता दिउसो १ बजे बाट उद्घाटन हुने र प्रतियोगितामा बिजेता टिमले पच्पन्न हजार पाच सय पच्पन्न रुपैया र उपबिजेता टिम ले  पैंतिस हजार पाच सय पचपन्न रुपैया ट्राफि मेडल सहित प्रदान गरिने आयोजक क्लब का अध्यक्ष दुर्ग बहादुर ओलि (श्याम) ले बताउनुभयो |

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय