काठमाडौँ, असार २४ गते ।

नेपाल सरकारकाे मुख्यसचिव पदमा गोविन्दबहादुर कार्की  नियुक्त भएका छन।

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल जानकारी गराएका छन ।

गोविन्दबहादुर कार्की  यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सचिवको रुपमा कार्यरत थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय