५ असोज, काठमाडौं ।

आइतबार बसेको मन्त्रीपरिषदको बैठकले तत्कालीन कार्यकारी हितन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारले हितेन्द्रदेव शाक्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरेको छ ।
सिलवाल प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी हुँदा उनका नजिकका सहयोगी मानिन्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय